मेलमिलापकर्तालाई आधारभूत तालिम
धनगढी । चुरे गाउँपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलापकर्ताका लागि संचालित आधारभूत तालिम सोमबार सम्पन्न भएको छ । चुरेगाउँपालिका-१ घरखेडास्थित गाउँपालिकाको सभाकक्षमा गत २१ गतेदेखी संचालित सात दिने आधारभूत तालिम सोमबार सम्पन्न भएको हो ।...