मुख्यमन्त्रीको स्वकीय सचिवमा ओली नियुक्त

समताखबर
  १६ चैत्र २०७४, शुक्रबार १३:४८

प्रदेश नं.७ का माननीय मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख स्वकिय सचिवमा सिवसिंह ओली नियुक्त भएका छन् । नेकपा (माओबादी केन्द्र) डोटीका प्रभावशाली युवा नेता ओली बिहिबार मुख्यमन्त्रीको प्रमुख स्वकिय सचिवमा नियुक्त भएका हुन।

जोरायल गाउँपालिका २ बुडर निवासी ओलीले डोटी जिल्लामा युवाका क्षेत्रमा महत्वपूर्ण काम गरेकाले उनि विकासप्रेमी युवा नेताको रुपमा समेत आफनो पहिचान बनाउन सफल भएका छन् । यस अघि जिल्ला खेलकुद विकास समिति डोटीको अध्यक्ष,माओबादी केन्द्र डोटीका सचिव समेत भई सकेका ओली महाधिबेशन आयोजक कमिटि सदस्य समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *